ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैलेखबाट  एकीकृत समाजवादीका थापा र कांग्रेसका शाही विजयी

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही  विजयी भएका छन् ।

क्षेत्र नम्बर १ बाट थापा १८ हजार २५६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराए ।
त्यस्तै,  दैलेख २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत पाउँदा   नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै  सांसद चुनिएका हुन् । ४७ हजार १९४ मत खसेको यो क्षेत्रमा २ हजार ७४६ मत बदर भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)