ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको छैटौं वार्षिक साधारण सभा पुस ७ मा

२०७९ मंसिर, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस ७ गते गर्ने भएको छ ।

सभा स्मार्ट पार्टी प्यालेस चुच्चेपाटी चाबहिलमा दिनको ४ बजे शुरू गर्ने जानकारी दिइएको छ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न, कुनै वित्तीय संस्थासँग प्राप्ति वा मर्जर गर्न वा सहायक कम्पनीमा वा अन्य कम्पनीको संस्थापक शेयरमा लगानी गर्न, कम्पनीको पूँजी थपघट गर्न तथा कम्पनीको विकास विस्तारका लागि गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरूको अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरLक्षकको नियुक्तl र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)