ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विश्वकप फुटबलमा आज ४ ओटा खेल हुँदै, पहिलो खेल स्विजरल्यान्ड र क्यामरुन बीच

२०७९ मंसिर, ८  
विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वकप फुटबल अन्तरगत कतारमा जारी खेलमा बिहीवार चार ओटा खेल हुँदैछ  । आजको पहिलो खेलमा समूह जी स्विजरल्यान्ड र क्यामरुन खेल्नेछन् ।

यो खेल नेपाली समय अनुसार अपरान्ह ३ : ४५ बजे शुरु हुनेछ । आजको दोस्रो खेलमा समूह एचको उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्नेछन् । यो खेल भने साँझ ६ : ४५ बजेदेखि शुरु हुनेछ ।

यस्तै अर्को खेलमा पोर्चुगल र घाना खेल्नेछन् । समूह एच को यो खेल राति ९ : ४५ बजे शुरु हुनेछ । बिहीबार मध्यराति ब्राजिल र सर्बिया खेल्नेछन् । यो खेल राति १२ : ४५ बजे शुरु हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro