ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

खोटाङमा एमालेका भट्टराईलाई हराउँदै माओवादीका राई निर्वाचित

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । खोटाङ -१ मा एमाले नेता  विशाल भट्टराईलाई  हराउँदै माओवादीका रामकुमार राई निर्वाचित भएका छन् ।

राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएका छन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका भट्टराई ३७ हजार ८३७ मत ल्याएर विजयी भएका थिए ।

त्यतिबेला माओवादीसँग गठबन्धन गर्दै जितेको एमालेले उक्त क्षेत्र गुमाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro