काठमाडौंको कमलादीमा निर्माणाधीन नेपालकै पहिलो स्काई वाक भ्यू टावर । यो अंग्रेजी वर्ष (२०२३ जनवरि १) देखि सञ्चालनमा ल्याउने गरी शिशा राख्ने र फिनिसिङको काम भइरहेको छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान