तस्वीर : सडकको दुरावस्था, असोज महीनामा भत्किएको भेरी नगरपालिका–८ स्थित सडक
२०७९ मंसिर, २०
 
Slider
मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३, कुदुदेखि भुरसम्मको सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असोज महीनामा भत्किएको भेरी नगरपालिका–८ स्थित सडक । सो सडक अहिलेसम्म निर्माण नहुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ । तस्वीर : रासस