ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

बीमा प्राधिकरणमा उपनिर्देशकदेखि सहायक प्रथम पदसम्ममा कर्मचारी माग, स्नातकलाई पनि जागिरकाे अवसर !

२०७९ मंसिर, २३  
रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेकाे छ । प्राधिकरणले शुक्रवार एक दैनिक पत्रिकामा सूचना जारी गर्दै उपनिर्देशकदेखि सहायक प्रथम पदसम्ममा ३६ जना कर्मचारी मागेको हो ।

यीमध्ये उपनिर्देशक पदमा आवेदन दिन स्नातकाेत्तर उत्तीर्ण हुनुपर्नेछ भने सहायक प्रथम पदमा दरखास्त दिन स्नातक पास भएकाे हुनुपर्ने सूचनामा उल्लेख छ । 

यी पदहरूमा आगामी पुस २४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ । यस्तै, दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro