ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मल, सुपरमार्केटदेखि रेष्टुरेन्टसम्म क्रिसमसमय [फोटो फिचर]

२०७९ पुस, १०  
फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । राजधानीका मलदेखि रेष्टुरेन्टसम्म सजिसजाउ थिए । कहीँ कन्सर्ट भएको थियो । कारण थियो- क्रिसमस ।

क्रिसमसका अवसरमा आज राजधानीका मल, सुपरमार्केट क्रिसमसमय बनेका थिए । बाहिर राखिएका क्रिसमस ट्रीमा फोटो खिच्ने युवायुवती पनि देखिन्थे ।

विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा यो पर्व मनाउने गर्छन्। अंग्रेजी पात्रो अनुसार २५ डिसेम्बरदेखि १२ दिनसम्म यो पर्व मनाइने गरिन्छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)