ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चन्द्रनगर गाउँपालिकामा जागिर खुल्यो, अधिकृत देखि पशु चिकित्सक माग

२०७९ पुस, २०  
रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चन्द्रनगर गाउँपालिका सर्लाहीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । गाउँपालिकाले बुधवार सूंचना प्रकाशित गर्दै मेडिकल अधिकृत, पशु चिकित्सक र कृषि स्नातक पदमा सेवा करारमा लिने जानकारी दिएको हो । 

गाउँपालिकले मेडिकल अधिकृत पदका लागि मान्यता प्राप्त संस्थाबाट एमबिबिएस उत्रिर्ण गरी सबन्धित परिषदमा दर्ता भएको हुनु पर्ने, पशु चिकित्सकका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट पशु चिकित्सक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने र कृषि स्नातक प्राविधिक पदको लागि कृषि विज्ञानमा स्नातक उत्रिर्ण हुनुपर्ने जनाएको छ ।  

आवेदकको उमेर १८ वर्ष पूरा भई ३५  ननाघेको हुनुपर्ने छ । इच्छुक व्यत्तिले सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)