ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माओवादी केन्द्रबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने 

२०७९ माघ, ३  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्तिपरिषद्मा सहभागी हुने नामको टुंगो लगाएको छ । 

माओवादी केन्द्रको मंगलवार बिहान बसेको बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाएको हो, जसअनुसार माओवादी केन्द्रबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने भएका हुन् । तर, कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा अझै टुंगो नलागेको माओवादी केन्द्रले जनाएको छ । 

सत्ता गठबन्धनको भागबण्डा अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सहमति भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा भने नारायणकाजी श्रेष्ठले पाइसकेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)