ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान बीमा प्राधिकरणको सैद्धान्तिक सहमति

२०७९ माघ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुस २९ गतेको पत्रबाट यी दुई कम्पनीलाई एकआपसमा गाभ्ने र गाभिने प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

यी दुवै कम्पनीबीच पुस २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको थियो ।
यसअघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको पनि नाम र स्वाप रेसियोमा कुरा नमिलेको कारण यो मर्जर भाँडिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)