ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राप्रपाबाट लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, दीपक सिंह ऊर्जाराज्यमन्त्री 

२०७९ माघ, ३  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । 

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेले सहरी विकास मन्त्री र अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यस्तै, दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाइन लागिएको छ । 

सत्ता गठबन्धनको भागबण्डामा राप्रपालाई ३ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)