ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तस्वीर : इन्द्रावतीमा २० रोपनीमा गरिएको अनार खेती

२०७९ माघ, ४  
Slider
Tvs Raider Image Not Found

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ भोटसिपाका राजेन्द्र आचार्यले भारतबाट बिरुवा झिकाई १० लाख रूपैयाँको लगानीमा २० रोपनी जमीनमा गरेको अनार खेती । उनले अरवत्ता, मृदुला, सिन्दुरे र गणेश नामक उत्कृष्ट चार प्रजातिका अनारको खेती शुरु गरेका छन् । नेपालमा अनारको खेती गर्न सकिने प्रशस्त सम्भावना धेरै भए पनि करीब ९० प्रतिशत अनारको फल बाहिरबाट आयत हुने गर्दछ । तस्वीर : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)