भेरी र कर्णाली नदीमा बनेका दुई ओटा नयाँ पुल [तस्वीर]
२०७९ माघ, ४
 
Slider
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली नदीमाथि कुइनेमा बनेको ट्रिपल आर्क ब्रिज (दायाँ) र चौकुने गाउँपालिकामा भेरी नदीमाथि बनेको चिप्लेघाट पुल (बायाँ) । पृष्ठभूमिमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने चिसापानी पुल । तस्वीर : रासस