ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दश प्रमुख पुल जोखिममा

२०७९ माघ, ७  
१० वर्ष अघि
Tvs Raider NA

नेपालका प्रमुख राजमार्ग र सहायक मार्गका १० ठूला पुल जोखिममा भएको सडक विभागले बताएको छ । पृथ्वी राजमार्गका मुग्लिन र आँबुखेरैनी, सिद्धार्थ राजमार्गको राम्दी, महेन्द्र राजमार्गको अरुण खोला र झरहीलगायतका पुलको अवस्था नाजुक रहेको सडक विभागका सिनियर डिभिजन इन्जिनीयर राजेन्द्रराज भण्डारीले बताए । लामो साँघु–जिरी मार्गका तामाकोशी र सुनकोशीका पुलहरू, तनहुँको विमलनगरको मस्र्याङ्दी पुल जोखिममा छन् । मेची राजमार्गअन्तर्गतको माइखोला पुलको भने सडक विभागको मर्मत शुरू गरेको शर्माले बताए ।

जोखिममा भएका पुल फलामका छन् । नवलपरासीको झरहीको पुल खतरापूर्ण भएको कंक्रिट पुन हो । कंक्रिटका पुलहरू फलामको भन्दा बलिया छन् । ती पुलका आयु पनि लामो छ । त्यसैले अहिलेको सडक विभागको प्राथमिकता पनि फलामे पुलहरूको मर्मत भएको शर्माले भने । यो आर्थिक वर्षका लागि सरकारले विभागलाई पुल मर्मतका लागि ३२ करोड रुपैयाँ छुट्याउने वचन दिएको उनले बताए ।    
      
वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)