ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सोनाम ल्होछार धुमधामसँग मनाउँदै तामाङ समुदाय

२०७९ माघ, ८  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काटमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व धुमधामसँग मनाउँदै छन् । ल्होछारको अवसरमा काठमाडौं लगायत तामाङहरूको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । यो समुदायले आजको दिनलाई नयाँ वर्षको रूपमासमेत मनाउने गर्छन् । 

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)