ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भृकुटीमण्डपमा ऊर्जा र स्वास्थ्यसम्बन्धी प्रदर्शनी एकसाथ 

२०७९ माघ, ८  
समाचार
Tvs Raider Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ऊर्जा र स्वास्थ्यसम्बन्धी प्रदर्शनी एकसाथ चलिरहेको छ । गत शुक्रवारबाट भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी’ र ‘नेपाल फर्मा एन्ड हेल्थ’ प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीमा ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित स्टल राखिएका छन् । 

मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा आयोजना भएको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल राखिएको आयोजकले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)