ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्दै एनसेल आजियाटा

२०७९ माघ, १०  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनसेल आजियाटाले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्ने भएको छ । कम्पनीले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा ह्याकाथन गर्ने भएको हो । देशभर सूचनाप्रविधि क्षेत्रमा अध्ययनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलालाई लक्षित गर्दै ह्याकाथन गर्न लागेको हो ।

ह्याकाथन माघ २७ गतेदेखि माघ २९ गतेसम्म हुनेछ । महिलाहरूलाई सञ्चार तथा सूचनाप्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागिएको कम्पनीले बताएको छ । कार्यक्रमको साझेदारमा गल्र्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)