ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाली कांग्रेसलाई विपक्षी दलको मान्यता

२०७९ माघ, १०  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले सोमवार कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै यस्तो जानकारी दिएको हो । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराइएको छ ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा विपक्षी दलको मान्यता दिएर सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)