ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पश्चिम नेपालको बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०७९ माघ, १०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा पश्चिम नेपालका बाँके, बझाङ, कैलाली, बाजुरालगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट भएको भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)