ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा

२०७९ माघ, १०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।
नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टिकरण सोधेकोमा कम्पनीले अबदेखि यस्तो गल्ती नदोहो¥याउने जनाउँदै स्पष्टिकरण पेश गरेको हुँदा आज (माघ १०) गतेदेखि शेयर फुकुवा गरिदिएको हो । आज फुकुवा गरेसँगै कम्पनीको शेयर भोलि बुधवारबाट कारोबारमा आउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro