ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छूट

२०७९ माघ, ११  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा बैंकका ग्राहकले १२ प्रतिशतसम्म छूट पाउने भएका हुन् ।

सोसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्राध्यापक डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन् । उक्त छूट पाउन ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro