ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर विक्रीमा, संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर विक्रीमा आएको  । 

कम्पनीले मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

आवेदन कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने छ । विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र उल्लेखित शेयर खरीदको लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)