श्रीपञ्चमीका अवसरमा आज (बिहीवार) काठमाडौंको मखनस्थित सरस्वती मन्दिरमा सरस्वतीको पूजा–आराधना गर्दै बालबालिका । हिन्दू धर्ममा सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा गरिन्छ । आजकै दिन बालबालिकालाई अक्षराम्भ पनि गराइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान