ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जहाज प्रक्रिया अगाडि बढाउन आग्रह

२०७९ माघ, १३  
१० वर्ष अघि
Tvs Raider NA

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई अघि बढाउन व्यवसायीहरूले सार्वजनिक लेखासमितिलाई आग्रह गरेका छन् । नेपाल वायु सेवा निगम जहाज खरीद सरोकार समिति तथा पर्यटन व्यवसायसँग सम्बन्धित ११ संस्थाले सो समितिलाई पत्र पठाई जहाज खरीद प्रक्रिया शुरू गर्ने विषयमा छलफल गर्न आग्रह गरेका हुन् । पत्रमा हस्ताक्षर गर्नेहरूमा समितिबाहेक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल एशोशिएशन अफ टुर अपरेटर, नेपाल एशोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट, होटल एशोसिएशन अफ नेपाल, नेपाल माउन्टेरिङ एशोसिएसन, ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिल, हिमालयन रेस्क्यु, एशोसिएशन नेपाल अफ र्‍याफ्टिङ र सगरमाथा आरोही संघ रहेका छन् ।

 वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)