ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अपर तामाकोशी हाइड्रोपावरद्वारा स्थानीय शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध

२०७९ माघ, १८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरूलाई हितग्राही (डिम्याट) खाता खोली शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । शेयर अभौतिकीकरण गर्न बाँकी रहेका स्थानीय शेयरधनीहरूलाई कम्पनीले यस्तो अनुरोध गरेको हाे । 

कम्पनीले दोलखाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँट गरिएको शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था गरेको छ ।

हितग्राही खातामा जम्मा गरी अभौतिकीकरण गरेपछि मात्र कम्पनीको शेयर खरीदविक्री गर्न सकिनेछ । शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेड रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)