काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई पुन: नियुक्त गरेको छ ।
कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १७ गतेदेखि लागू हुने गरी उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुन: नियुक्त गरेको हो ।