काठमाडौंको टुँडिखेलमा धरहरा पुनःनिर्माणको क्रममा थुपारिएको माटोको ढिस्को माथि नजिकिँदै गरेको महाशिवरात्री पर्व तथा सेना दिवसका लागि शिव मूर्ति ठड्याउँदै नेपाली सेनाका जवानहरू ।
तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान