ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिन्सियर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ २३औं वर्षमा प्रवेश

२०७९ माघ, २०  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिन्सियर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ २३औं वर्षमा प्रवेश गरेको छ । कम्पनी बिहीवार २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको हो । सोही अवसरमा संस्थाले २२औं वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा संस्थाको निक्षेप रू. ६५ करोड ३६ लाख ५५ हजार रहेको छ । यस्तै कर्जा लगानी रू. ५२ करोड ३ लाख ४ हजार तथा अन्य लगानी रू. २१ करोड ४० लाख ६ हजार रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)