ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुमेरु सेक्युरिटिज र आईएएफएसबीच सम्झौता

२०७९ माघ, २०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुमेरु सेक्युरिटिज र आईएएफएसबीच नि:शुल्क शेयर सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिएको छ । स्टक ब्रोकर नं ३९ ले चिनिने सुमेरु सेक्युरिटिज र आईएएफएसबीच बुधवार सम्झौता गरिएको हो । सम्झौतामा सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रत्येक हप्ता शुक्रवार लगानीकर्तालाई नि:शुल्क शेयर शिक्षा तथा शेयर सचेतना गराउने कार्यक्रम गरिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)