ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, रास्वपाको मागबारे छलफल हुने 

२०७९ माघ, २०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रवार (आज) बस्दैछ । बैठक आज दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ । 

आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले राखेका मागको बारेमा छलफल हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)