ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तस्वीर : भरतपुरको सडकमा तरकारी फालेर विरोध प्रदर्शन    

२०७९ माघ, २०  
Slider
Tvs Raider Image Not Found

चितवनको भरतपुर महानगरपालिका- ३ पुल्चोकस्थित सडकमा बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि शुक्रवार तरकारी फालेर विरोध प्रदर्शन गर्दै कृषकहरु । यहाँका किसानले सरकारको ध्यानाकर्षण गराउन हजारौं किलो तरकारी सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए । तस्वीर : सूर्यप्रसाद अधिकारी /आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)