कञ्चनपुरको दोदा नदीमा माछा मार्नका लागि बाँसबाट बनेको धिमरी राख्दै राना थारु समुदायका बुढापाका । पुरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस