म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनजङ्गलमा आगलागीका घटना बढेका छन् । तस्वीर : कमल खत्री/रासस