काठमाडौं । डलरको मूल्य आज (सोमवार) स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेकाे हो ।
आज १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ६३ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ २३ पैसा छ । आइतवार पनि १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ र विक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको थियो ।
आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ ०२ पैसा र विक्रीदर १४१ रुपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४२ रुपैयाँ ८० पैसा र विक्रीदर १४३ रुपैयाँ ४६ पैसा थियो ।
त्यसैगरी आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रुपैयाँ ४६ पैसा र विक्रीदर १५८ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १६० रुपैयाँ ०३ पैसा र विक्रीदर १६० रुपैयाँ ७७ पैसा कायम भएको थियो ।
यस्तो छ अन्य बैंकको डलरको विनिमय दर
क्र. सं. | बैंक | खरीददर | विक्रीदर |
१ | कुमारी बैंक लिमिटेड | १३१. ६५ | १३२. २५ |
२ | सनराइज बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
३ | लक्ष्मी बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
४ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड | १३०. ९४ | १३२. २० |
५ | प्रभु बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
६ | प्राइम कमर्सियल बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
७ | सिभिल बैंक लिमिटेड | १३१. ६० | १३२. १५ |
८ | एनएमबि बैंक | १३१. ०४ | १३२. २० |
९ | माछापुच्छ्रे बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
१० | ग्लोबल आइएमई बैंक | १३०. ९९ | १३२. २५ |
११ | सानिमा बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
१२ | नेपाल बैंक लिमिटेड | १३०. ९४ | १३२. २० |
१३ | सिद्धार्थ बैंक लिमिटेड | १३०. ९४ | १३२. २० |
१४ | हिमालयन बैंक लिमिटेड | १३०. १० | १३०. ७० |
१५ | कृषि विकास बैंक लिमिटेड | १३०. ९४ | १३२. २० |
१६ | नेपाल एसबिआई बैंक लिमिटेड | १३०. ९९ | १३२. २५ |
१७ | स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड | १३१. ५० | १३२. १५ |
१८ | एभरेष्ट बैंक लिमिटेड | १३१. ६५ | १३२. २५ |
१९ | नबिल बैंक लिमिटेड | १३०. ५४ | १३१. ०८ |
२० | नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | १३०. ९९ | १३२. २५ |
२१ | राष्ट्रिय वाणिज्य बैंक | १३०. ९९ | १३२. २५ |
२२ | एनआईसी एशिया बैंक लिमिटेड | १३०. ९४ | १३२. २० |