कावासोतीको फलफूलचोक–बोझापोखरी हुँदै कोखेटारस्थित कालिगण्डकी करिडोरलाई जोड्ने सडकखण्ड अन्तर्गत बोझापोखरी नजिकै पहाड काटेर बाटो फराकिलो पारिँदै । तस्वीर : दयाराम आचार्य/रासस