ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपालका सुवेदीले पाए ‘दादासाहेब फाल्के अवार्ड’

२०७९ माघ, २४  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

मुम्बई  । भारतको प्रसिद्ध टेलिभिजन अवार्ड ‘दादासाहेब फाल्के अवार्ड’बाट नेपालका हरिशरण सुवेदी सम्मानित भएका छन् । विज्ञापन तथा मिडिया व्यवसायी सुवेदीलाई नेपालको टेलिभिजन उद्योगमा विशेष योगदान पुर्‍याएबापत ‘दादासाहेब फाल्के अवार्ड २०२३’बाट सम्मान गरिएको हो । विज्ञापन बजारको संस्थागत विकासमा योगदान पुर्‍याएबापत उनी विभिन्न अवार्डबाट सम्मानित भइसकेका छन् । सुवेदी एडी रिलिज प्रालिका प्रबन्ध निर्देशकसमेत हुन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)