ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डलरको मूल्य बढ्यो, कुन बैंकमा कति छ डलरको विनिमयदर ?

२०७९ माघ, २४  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डलरको मूल्य मंगलवार (आज) बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो । 

आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०७ पैसा छ भने विक्रीदर १३२ रुपैयाँ ६७ पैसा छ । सोमवार १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रीदर १३१ रुपैयाँ २३ पैसा थियो । 

आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीददर १४२ रुपैयाँ १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ०२ पैसा र विक्रीदर १४१ रुपैयाँ ६६ पैसा थियो ।

त्यसैगरी आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रूपैयाँ ८७ पैसा र विक्रीदर १५९ रूपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ४६ पैसा र विक्रीदर १५८ रूपैयाँ १८ पैसा थियो । 

कुन बैंकमा डलरको विनिमय दर कति ?  

क्र. सं. बैंक खरीददर विक्रीदर
कुमारी बैंक लिमिटेड १३१. ०१  १३२. ७०
सनराइज बैंक लिमिटेड  १३१. २४  १३२. ५० 
लक्ष्मी बैंक लिमिटेड  १३१. ४४   १३२. ७०
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड   १३१. ३९   १३२. ६५
प्रभु बैंक लिमिटेड  १३१. ४४   १३२. ७०
प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४४   १३२. ७०
सिभिल बैंक लिमिटेड १३२. ०५  १३२. ६५ 
एनएमबि बैंक  १३१. ४४   १३२. ७०
माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ३४   १३२. ६०
१० ग्लोबल आइएमई बैंक  १३१. ४४   १३२. ७०
११ सानिमा बैंक लिमिटेड  १३१. ३९   १३२. ०५ 
१२ नेपाल बैंक लिमिटेड  १३१. ४४   १३२. ७०
१३ सिद्धार्थ बैंक लिमिटेड १३१. ३९   १३२. ६५
१४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७०
१५ कृषि विकास बैंक लिमिटेड १३१. ३९   १३२. ६५
१६ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ३४   १३२. ६०
१७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ९५  १३२. ६०
१८ एभरेष्ट बैंक लिमिटेड १३१. ६५  १३२. २५ 
१९ नबिल बैंक लिमिटेड  १३१. ४४   १३२. ७०
२० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ४४   १३२. ७०
२१ राष्ट्रिय वाणिज्य बैंक १३१. ३९   १३२. ६५
२२ एनआईसी एशिया बैंक लिमिटेड १३१. ३९   १३२. ६५
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)