ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

२०७९ माघ, २४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौंमा बोलपत्र पेस गर्न सक्नेछन् । 

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम अनुसार सो शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई विक्री गरिने बैंकले जानकारी गराएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)