ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनएफपीजेको ‘फोटोपत्रकार विशेष नारी सम्मान’

२०७९ फागुन, २६  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले ‘फोटोपत्रकार विशेष नारी सम्मान’को घोषणा गरेको छ । ११३औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला फोटोपत्रकारलाई सम्मान गर्ने घोषणा गरेको हो । एनएफपीजेले पहिलो महिला फोटोपत्रकार उषा तितिक्षु र सगरमाथा आरोही महिला फोटोपत्रकार पूर्णिमा श्रेष्ठलाई उक्त सम्मान गर्र्नेे निर्णय गरेको अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । उनीहरू राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसर पारेर वैशाख १३ मा सम्मानित हुँदै छन् । तितिक्षु २०४६ सालदेखि निरन्तर फोटोग्राफीसँगै फोटोपत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुन् । यस्तै श्रेष्ठ सगरमाथा आधार शिविरमा फोटो प्रदर्शनी गर्ने तथा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)