ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच : नेपालबाट ऊनी फेल्टका झोला निर्यात शुरू

२०७९ फागुन, २६  
अंक समाचार
Tvs Raider Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका तीन देशमा ऊनी फेल्टका झोलाको निर्यात शुरू भएको छ । विश्वका विकसित देशमा समेत ऊनी फेल्टका झोला निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा छ । सो अवधिमा नेपालबाट रू. ४६ लाख २५ हजार मूल्य बराबरको ८ हजार ११७ ओटा ऊनी फेल्टका झोला निर्यात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)