ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उन्नति सहकार्य लघुवित्तले  लाभांश वितरण नगर्ने

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत अर्थिक वर्षको को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७९ को असार मसान्तसम्मको वासलात, नाफा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ३०  प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)