काठमाडौं । नेपाली बजारमा शुक्रवार डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८७ पैसा र विक्रीदर १३१ रूपैयाँ ४७ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ र विक्रीदर १३१ रूपैयाँ ६० पैसा कायम भएको थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १३८ रूपैयाँ २९ पैसा र विक्रीदर १३८ रूपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३८ रूपैयाँ ०६ पैसा र विक्रीदर १३८ रूपैयाँ ६९ पैसा कारोबार भएको थियो ।
त्यसैगरि, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५५ रूपैयाँ ५० पैसा र विक्रीदर १५६ रूपैयाँ २१ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५५ रूपैयाँ ०४ पैसा र विक्रीदर १५५ रूपैयाँ ७९ पैसा कायम भएको थियो ।
यस्तो छ विभिन्न बैंकको डलरको विनिमय दर
क्र. सं. | बैंक | नगद खरीददर | नगद विक्रीदर |
१ | कुमारी बैंक लिमिटेड | १३१ | १३१.६ |
२ | सनराइज बैंक लिमिटेड | १३०. २५ | १३१.५० |
३ | लक्ष्मी बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
४ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड | १३०. ०५ | १३१.३० |
५ | प्रभु बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
६ | प्राइम कमर्सियल बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
७ | एनएमबि बैंक | १३०. ३९ | १३१.६५ |
८ | माछापुच्छ्रे बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
९ | ग्लोबल आइएमई बैंक | १३०. ३५ | १३१.६ |
१० | सानिमा बैंक लिमिटेड | १३१ | १३१.६ |
११ | नेपाल बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
१२ | सिद्धार्थ बैंक लिमिटेड | १३०. ३० | १३१. ५५ |
१३ | हिमालयन बैंक लिमिटेड | १३०. ३० | १३१. ५५ |
१४ | कृषि विकास बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
१५ | नेपाल एसबिआई बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
१६ | स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड | १३०. १६ | १३१. ५५ |
१७ | एभरेष्ट बैंक लिमिटेड | १३१ | १३१.६ |
१८ | नबिल बैंक लिमिटेड | १३०. ३५ | १३१.६ |
१९ | नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | १३०. ३४ | १३१.६० |
२० | राष्ट्रिय वाणिज्य बैंक | १३०. ३५ | १३१.६ |
२१ | एनआईसी एशिया बैंक लिमिटेड | १३१ | १३१.६ |