ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नबिल बैंकको बोनस शेयर सूचीकृत

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नबिल बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले विक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)