ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो ।

अब कम्पनीको शेयर खरीदविक्री तथा अभिलेख सम्बन्धि सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले क्यापिटललाई पुनः वर्ष बर्षको लागि शेयर रजिष्ट्रारमा नियूक्त गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)