ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एक्साइडको नयाँ ब्याट्री बजारमा

२०७९ फागुन, २८  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । एक्साइड ब्राण्डको ‘एक्सप्लोर’ नामक ब्याट्री सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको विक्री वितरण शुरू गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुण एवं विशेषताले सम्पन्न भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली एवं लिड क्याल्सिएम प्रविधिजस्ता अत्याधुनिक विशेषता भएको यस ब्याट्रीमा कहिल्यै पानी थप्नु नपर्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी, ४८ महीना वारेन्टी भएको यो ब्याट्री धेरैभन्दा धेरै ग्राहकको रोजाइ बन्ने अपेक्षा कम्पनीको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)