ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ब्याम्बू सिरिजमा व्यवसायको उत्थानशीलताबारे छलफल

२०७९ फागुन, २८  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेट कन्सोर्टियमले आयोजना गरेको ब्याम्बू सिरिजको तेस्रो कार्यक्रममा महिलाहरूको व्यवसायको उत्थानशीलताबारे छलफल भएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी), व्यवस्थापन, आर्थिक सुधार र लैंगिक समानताका लागि संस्था (इमर्ज) र ट्यान्जेन्ट वेभ्स अर्थात् नेट कन्सोर्टियमले केही दिनअघि आयोजना गरेको सो कार्यक्रममा कोभिड–१९ जस्ता विपद्को समयमा महिला उद्यमीहरूले भोगेका चुनौतीहरूबारे सूक्ष्म दृष्टि उपलब्ध गराइएको थियो । यसले व्यवसायलाई निरन्तरता दिने खालको व्यवस्थापन (बीसीएम)बारे जागरुक गर्ने, व्यवसायलाई निरन्तरता दिने योजनाको विकास गर्ने र व्यवसायलाई विपद् उत्थानशील बनाउने योजना लागू  गर्नुपर्ने अत्यावश्यकता उजागर गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)