ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

२०७९ फागुन, २८  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सहकार्य, कार्यगत एकता र दुई पक्षबीचमा हुने कारोबारलाई डिजिटल प्रविधिको प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा एक कार्यक्रमका बीच शुक्रवार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे, बैंकका भुक्तानी तथा फछ्र्योट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उपप्रमुख सरोज कोइराला र प्रबन्धक विमल जोशीको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)