ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुई दिनमा २ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

२०७९ फागुन, २८  
उपभोक्ता
Tvs Raider Image Not Found

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आइतवार एकैदिन १ हजार ७०० रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रवार पनि तोलाको ८०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार ५०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रवार सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २४५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २२० रूपैयाँ कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)