काठमाडौं । राष्ट्र बैंकका अनुसार आइतवार डलरको विनिमयदर स्थिर रहेको छ । बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ९७ पैसा र विक्रीदर १३१ रूपैयाँ ५७ पैसा छ ।
अघिल्लो दिन अर्थात शनिवार पनि बैंकले अमेरिकी डलरको विनिमयदर १३० रूपैयाँ ९७ पैसा र विक्रीदर १३१ रूपैयाँ ५७ पैसा तोकेको थियो ।
राष्ट्र बैंकले आज डलरको विक्री दर १३० रुपैयाँ ९७ पैसा र खरिद दर १३१ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । आज २१ ओटा नै वाणिज्य बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्य भन्दा कम रहेको छ । यस्तै दश ओटा वाणिज्य बैंकहरूको विक्रीदर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी रहेको छ ।
हेर्नुहोस कुन कुन बैंकमा कति छ डलरको विनिमयदर
क्र. सं. | बैंक | नगद खरीददर | नगद विक्रीदर |
१ | कुमारी बैंक लिमिटेड | १३१ | १३१.६ |
२ | सनराइज बैंक लिमिटेड | १३०. ३ | १३१.५५ |
३ | लक्ष्मी बैंक लिमिटेड | १३०. ३ | १३१.५५ |
४ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड | १३०. ३ | १३१.५५ |
५ | प्रभु बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
६ | प्राइम कमर्सियल बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
७ | एनएमबि बैंक | १३०. ३९ | १३१.६५ |
८ | माछापुच्छ्रे बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
९ | ग्लोबल आइएमई बैंक | १३०. ३ | १३१.५५ |
१० | सानिमा बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
११ | नेपाल बैंक लिमिटेड | १३०. ३ | १३१.५५ |
१२ | सिद्धार्थ बैंक लिमिटेड | १३०. २५ | १३१. ५० |
१३ | हिमालयन बैंक लिमिटेड | १३०. ३० | १३१. ५५ |
१४ | कृषि विकास बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
१५ | नेपाल एसबिआई बैंक लिमिटेड | १३०. ३५ | १३१.६० |
१६ | स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड | १३०. ११ | १३१. ५० |
१७ | एभरेष्ट बैंक लिमिटेड | १३१ | १३१.६ |
१८ | नबिल बैंक लिमिटेड | १३०. ३ | १३१.५५ |
१९ | नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | १३०. ३४ | १३१.६० |
२० | राष्ट्रिय वाणिज्य बैंक | १३०. ३ | १३१.५५ |
२१ | एनआईसी एशिया बैंक लिमिटेड | १३०. ३ | १३१.५५ |